काठमाडौं । अहिलेको चर्चित एआई टुल च्याटजीपीटीको सुरक्षा कमजोरी (बग) पत्ता लगाउने व्यक्तिलाई ओपनएआईले सम्मान गर्ने भएको छ । ‘बग बाउन्टी प्रोग्राम’ घाेषणा गर्दै ओपनएआईले च्याटजीपीटीभित्र रहेका कमजाेरी रिपाेर्ट गर्न आह्वान गरेकाे छ । प्लेटफर्ममा भएका कमजोरी व...
