काठमाडौँ । डिशहोमले नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड आधिकारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना सक्रिय ग्राहकहरूका लागि यो सुविधा ल्याएको जानकारी दिएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले यस विषयमा जानकारी दिएको हो । कम्पनीका अनुसार यो सुविधा...
