close

काठमाडौँ । लोकप्रिय युट्युबर तथा शिक्षक खान सरले १५,००० भन्दा बढी महिला विद्यार्थीहरूसँग मनाएको रक्षाबन्धनका भिडिओ सामाजिक सञ्जालमा भाइरल भएका छन् । भारतीय सञ्चार माध्यमहरूले जनाए अनुसार यस समारोहमा खान सरले आफ्ना विद्यार्थीहरूसँगको अटुट सम्बन्ध र मानवताको महत्वलाई जोड ...