close

काठमाडौँ । अब देशका सबै सङ्घीय अस्पतालमा डिजिटल माध्यमबाटै भुक्तानी गर्न सकिने भएको छ । सङ्घीय अस्पतालको सेवा डिजिटल बनाउने स्वास्थ्य मन्त्रालयको योजनाअनुसार डिजिटल भुक्तानी सुरु हुन लागेको हो । मन्त्रालयले सबै सङ्घीय अस्पताल तथा प्रतिष्ठानहरूलाई बुधबार पत्र पठाएर बिलक...