close

काठमाडौँ । सन् २००० को दशकको चर्चित पप गायक अनिल सिंह र संगीत उत्पादन कम्पनी म्युजिक डटकमबिचको विवाद मिलेको छ । प्रेम पत्र, आई लभ यू, इन्जिन गाडीमा, डुब्न देउ मलाई लगायतका चर्चित गीतहरूका गायक सिंहले आफ्ना गीतहरूको प्रयोग गर्न मिल्ने गरि दुई पक्षबिच सहमति जुटेको हो ।...