close

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को नयाँ अध्यक्षमा सुनैना पाण्डे घिमिरे सर्वसम्मत भएकी छन् । आउँदो पुस १३ गते हुने महासंघको १५औं महाधिवेशनबाट घिमिरे नेतृत्वमा आउने भएकी हुन् । पाण्डेले यसअघि क्यान महासंघको विभिन्न भूमिकामा रहेर काम गर...