काठमाडौं। मोबाइलबाट फोटो तथा भिडिओ खिच्ने क्रममा स्कुल नर्स र विद्यार्थी सहित दुई जनाको मृत्यु भएको छ । मेन्छयायेम स्थित तेह्रथुम हाइड्रो पावर कम्पनी नजिकैको खोलामा खसेर शनिबार उनीहरूको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय तेह्रथुमकी प्रमुख डीएसपी चिनिमाया त...
