काठमाडौं । नेपाल टेलिकमले आफ्नो मोबाइल एप डाउनलोड गर्दा एक जीबी डेटा निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । यद्यपि यस्तो सुविधा पहिलो पटक एप डाउनलोड गरी लगइन गर्दाका बखत मात्र पाइन्छ । एनटी एप (NT App) नाम दिइएको यो एपमा चालु अवस्थामा बाँकी रहेको डेटा तथा भ्वा...
