काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको सेवा अवरुद्ध भएको छ । पोखरा र दमौली बीचमा नेपाल विद्युत् प्राधिकरणले पोल सार्ने क्रममा अप्टिकल फाइबर काटिदिएपछि कम्पनीको सेवा आंशिक रूपमा अवरुद्ध भएको हो । सोमबार दिउँसो ३ः४८ बजेदेखि अवरुद्ध सेवा नियमित रूपमा सञ्चालन...
