काठमाडौं । गत शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरे । उक्त नीतिमा राष्ट्रिय परिचयपत्रलाई सेन्ट्रलाइज्ड केवाईसी (केन्द्रीय ग्राहक पहिचान प्रणाली) मा आबद्ध गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने उल्लेख ...
