close

काठमाडौं । करियर विकास तथा खोजी सम्बन्धी प्लेटफर्म स्विभ्ट नेपालले 'सिरिज ए' अर्थात् पहिलो चरण अन्तर्गत फण्डरेजिङ (लगानी सङ्कलन तथा जुटाउने) अभियान सुरु गरेको छ । सात वर्षमा प्राप्त सफलतालाई आत्मसाथ गर्दै कम्पनीले हालै फण्डरेजिङ क्याम्पेन सार्वजनिक गरेको हो । सन् ...