close

काठमाडौं । आफू अनुकूल व्यक्तिलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशकको नियुक्ति दिलाउने सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रयास असफल भएको छ । प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) बाहिरिए पछि अल्पमतमा परेको पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार टेलिकम...