काठमाडौं । अन्ततः मोटोरोलाले लामो समयदेखि चर्चामा रहेको स्मार्टफोन ‘एज ३० अल्ट्रा’ विश्व बजारका लागि सार्वजनिक गरेको छ । २०० मेगापिक्सेलको मुख्य क्यामेरा सेन्सर भएको पहिलो स्मार्टफोन ‘मोटोरोला एक्स ३० प्रो’ यसअघि चीनमा सार्वजनिक भएको थियो । ...