काठमाडौं । एप्पलले बुधबार राति ‘फार आउट’ कार्यक्रम आयोजना गर्दै आईफोन १४ सिरिज सार्वजनिक गरेको छ । यसअन्तर्गत कम्पनीले आईफोन १४, आईफोन १४ प्लस, आईफोन १४ प्रो, आईफोन १४ प्रो म्याक्स सार्वजनिक गरेकाे हाे । एप्पलले आगामी हप्ता अर्थात् सेप्टेम्बर १६ देखि विश्वब...
