काठमाडौं । हावाबाट ऊर्जा प्रसारण हुने प्रविधिको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । अनुसन्धानकर्मीले इन्फ्रारेड लेजर प्रकाश प्रयोग गरेर ४०० मिलि वाटको विद्युतीय ऊर्जा ३० मिटरको दूरीमा प्रसारण गर्न सफल भएको छ । यसमा साना उपकरणहरू चार्ज गर्न सकिने अनुसन्धानकर्ताहरूको दा...
