काठमाडौं । नेपालको चर्चित पब्जी मोबाइल टिम डीआरएस गेमिङ पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) मा छनौट भएको छ । पब्जीको दक्षिण एसियाली प्रतिस्पर्धा पब्जी मोबाइल प्रो लिग सिजन ३ र सिजन ४ बाट प्राप्त कुल अंकका आधारमा डीआरएस पहिलो हुँदै ग्लोबल च्याम्पियनशिपमा छनौ...