काठमाडौं । सम्भव भएसम्मका सबै सरकारी सुविधा एउटै एपमार्फत दिने गरी ल्याइएको नागरिक एपमा नयाँ अपडेट आएको छ । एपको पछिल्लो १.५.४ सँगै सवारी चालक अनुमतिपत्र लिङ्क गर्ने सुविधा थपिएको छ । यातायात व्यवस्था विभागका इन्जिनियर सन्तोष पोखरेल र चेक इन्टरनेसनलको प्रयासमा ड्...
