close

काठमाडौं । एप्पलले नयाँ आईफोनमा ई-सिम सार्न सहज प्रक्रिया बनाउने भएको छ । आईओएस १६ को उपलब्धतासँगै कम्पनीले प्रयोगकर्ताका लागि यो फिचर उपलब्ध गराउन लागेको हो । कम्पनीले आईओएस १६ उपलब्ध गराएपछि प्रयोग भइरहेको आईफोनबाट नयाँ आईफोनमा ई-सिम ब्लुटुथको माध्यमबाट सार्न म...