close

काठमाडौं । नेपाली टाइपिङका लागि प्रीति फन्ट सर्वाधिक प्रयोग गरिने फन्ट हो । केहीले युनिकोडमा नेपाली शब्द टाइप गरेपनि माइक्रोसफ्ट वर्डमा टाइप गर्ने धेरैले प्रीति फन्ट रूचाउने गरेको पाइन्छ । प्रीति फन्टमा सुरूमा टाइप गर्दा कतिपय अवस्थामा उकार लेख्दा समस्या आइपर्छ । यो स...