काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड सदस्यमा २० जनाको आवेदन परेको छ । प्राधिकरणको प्राविधिक र लेखातर्फ दुईजना सदस्यका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले माग गरेको आवेदनमा कूल २० जनाले आवेदन दिएका हुन् । यसअघि जेठ ५ गते बिहीबार एक सूचना प्रकाशित गर्...
