काठमाडौं । फेसबुकमा पाँच हजार साथी बनाउने सुविधा छ । यो संख्यामा साथी पुगेपछि हामीसँग के छ त विकल्प ? यदि तपाईंलाई साथी बन्ने अनुरोध धेरै आइरहेकाे छ तर, उनीहरूलाई एड गर्न मिलेको छैन भने के गर्ने भन्ने समस्या आइरहेको होला । आज हामी फेसबुकमा पाँच हजार साथीक...
