काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) ले ‘बाई नाउ, पे लेटर’ सेवा ल्याउने भएकाे छ । आफूसँग आबद्ध बैंकका प्रयोगकर्ताका लागि नेप्सले पहिले खरिद गरेर पछि तिर्न सकिने सेवा ल्याउन लागेकाे हाे । यो सेवा अन्तर्गत बैंकले प्रयोगकर्ताको मोबाइल बैंक...
