close

काठमाडाैं । म्याग्दीको अत्यन्तै विकट गाउँमा पहिलो पटक मोबाइल सेवा पुगेपछि स्थानियबासी खुसी भएका छन् । नेपाल टेलिकमले रघुगंगा गाउँपालिका वडा नं ७ चिमखोलाको धुरीमा टावर निर्माण गरेर सेवा सञ्चालन गरेपछि स्थानीयलाई सहज भएको हो । भौगोलिक रुपमा विकट रहेको उक्त स्था...