close

काठमाडाैं । नमस्ते पे वालेटमा क्यूआर भुक्तानी सेवा सुरू भएको छ । हालै नमस्ते पे सञ्चालक नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग सम्झौता गरी एपमा ‘स्मार्ट क्यूआर’ सेवा सुरू गरेको हो । योसँगै नमस्ते पे प्रयोगकर्ताल...