close

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक हाम्राे दैनिकीको अभिन्न भाग बनिसकेको छ । के तपाईंलाई थाहा छ, तपाईंले अञ्जानमा क्लिक गरेका लिङ्क वा अञ्जानमा गरेका कुनै कामले तपाईंको फेसबुक अस्थायी वा सधैंका लागि प्रतिबन्धित हुनसक्छ । फेसबुकमा केके गर्न हुँदैन ? तपाईंले फेस...