close

काठमाडौं । तपाईं हामी सबैलाई थाहा भएको कुरो हो, संसारका धनाढ्य व्यक्ति एलन मस्क हुन् । तर हालैको एक अन्तर्वार्तामा मस्कले आफूलाई पहिलो नम्बरमा राखेनन् । उनले आफूभन्दा पनि धनी व्यक्तिमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मानेका छन् । गत वर्ष अमेजन मालिक जेफ बेजोसलाई प...