काठमाडौँ । विश्वमै सर्वाधिक प्रयोग हुने ब्राउजर क्रोमले नयाँ कोशेढुंगा पार गरेको छ । हालै गुगलले क्रोमको ‘भर्सन १००’ सार्वजनिक गरेको छ । भर्सन १०० मा अपडेट भएसँगै गुगल क्रोमको आइकनमा पनि केही बदलाव आएको छ । सन् २००८ मा पहिलो पटक गुगल क्रोम सार्वजनिक...
