काठमाडौं । पछिल्लो समय निकै नै लोकप्रियता कमाइरहेको नेटफ्लिक्सको मोबाइल गेमलाई कम्पनीले सामाजिक प्रभाव पार्ने प्लेटफर्मको रुपमा प्रयोग गरिरहेको छ । स्ट्रिमिङ कम्पनी नेटफ्लिक्सले हालै ‘दिस इज अ ट्रु स्टोरी’ (यो सत्य घटना हो) नामक एउटा नयाँ एन्ड्रोइड तथा आईओ...
