close

काठमाडौं । फेसबुक सबैभन्दा लोकप्रिय सामाजिक सञ्जालहरू मध्येको एक हो । साथी, परिवार तथा आफन्तजनसँग सम्पर्कमा रहनका लागि विश्वभरका प्रयोगकर्ताले फेसबुक चलाइरहेका हुन्छन् । प्रयोगकर्ता धेरै भएकै कारण यसमा ह्याकरहरूले अनेक जालझेल गरिरहेका हुन्छन् । यस्तोमा तपाईँले केही ...