काठमाडौं । रुसको केन्द्रिय बैंकमा साइबर आक्रमण भएको छ । ‘एनोनिमस’ नाम गरेको समूहले रुसको केन्द्रीय बैंक ह्याक गरेर हजारौं संवेदनशील कागजातहरू सार्वजनिक गर्ने धम्की दिएको हो । यससँगै उक्त समूहले अन्तर्राष्ट्रिय कम्पनीहरूलाई पनि रुसमा आफ्नो सेवा बन्द गर्न...
