काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) एक दर्जनभन्दा बढी पदमा नयाँ जागिर खुलाएको छ । नेपाल राष्ट्र बैंकबाट इजाजत लिई एनसीएचएलले इलेक्ट्रोनिक चेक क्लियरिङ, अन्तर-बैंक भुक्तानी प्रणाली, कनेक्ट आईपीएस, ई-पेमेन्ट सिस्टम, नेसनल पेमेन्ट इन्टरफेस, कनेक्ट आरटीजी...
