close

काठमाडौं । नेपाल टेलिकमले बजारमा नक्कली रिचार्ज कार्ड बिक्री भइरहेको पाइरहेकाले सचेत रहन आग्रह गरेको छ । पछिल्लो समय विभिन्न नामबाट नेपाल टेलिकमका सेवासमेत रिचार्ज हुने भनी अनधिकृत रिचार्ज कार्ड बिक्री भइरहेको जानकारी आएकाले सतर्क रहन कम्पनीले आग्रह गरेको हो । ...