close

काठमाडौं । एन्ड्रोइड प्रयोगकर्तामाझ लोकप्रिय युट्युव भ्यान्स्ड एप बन्द भएको छ । प्ले स्टोरमा युट्यवको थर्ड पार्टी एपका रूपमा उपलब्ध यो एपले प्रयोगकर्तालाई बिना विज्ञापन युट्युव भिडिओ हेर्ने, ब्याकग्राउन्डमा भिडिओ बजाउने लगायतका सुविधा दिँदै आएको थियो । साथै यसले युट्युव...