काठमाडौं । सामसङले ग्यालेक्सी ‘ए’ सिरिज अन्तर्गत दुई मोडलका स्मार्टफोन सार्वजनिक गरेको छ । बिहीवार भएकाे ‘ग्यालेक्सी अनप्याक्ड’ इभेन्ट मार्फत कम्पनीले ग्यालेक्सी ए५३ फाइभजी र ए३३ फाइभजी सार्वजनिक गरेको हो । यो फोन अप्रिल १ देखि बजारमा उपलब्ध हुने भनिएको ...
