काठमाडौं । मेसेजिङ एप टेलिग्रामले युक्रेनी प्रयोगकर्ताको जानकारी सुरक्षित रहने प्रतिबद्धता जनाएको छ । कम्पनीका सह-संस्थापक पावेल डुरोभले टेलिग्राम पोस्टमार्फत युक्रेनका प्रयोगकर्ताको डेटा पूर्णरुपमा सुरक्षित रहने बताएका हुन् । पावेल हाल दुबईमा बस्दै आएका छन् । दुबईमा ...
