close

काठमाडौं । रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा विश्वकै धनाढ्य एलन मस्कले युक्रेनलाई स्टारलिंकको स्याटलाइट इन्टरनेट उपलब्ध गराएका छन् । त्यही स्टारलिंक स्याटलाइट सिस्टमले युक्रेनी सैनिकलाई ड्रोन युद्ध जिताउन सहयोग गरिरहेको छ । रुसी सेनाविरुद्ध युक्रेनको ‘एरि...