close

काठमाडौं । संसारकै धनाढ्य एलन मस्कको विद्युतीय सवारी निर्मता कम्पनी टेस्लाले सन् २०२१ मा करिब १० लाख कार बिक्री गरेको छ । आइतबार टेस्लाले सरकारी निकायलाई बुझाएको प्रतिवेदनमा २०२१ मा नौ लाख ३६ हजार कार बिक्री भएको उल्लेख छ । कारमा प्रयोग हुने कम्प्युटर चिपको अभावक...