close

काठमाडौं । नेपालको चर्चित अनलाइन मार्केटप्लेस हाम्रो बजारले विभिन्न कलेजहरुमा आफ्ना ब्राण्ड एम्बेस्डर तयार पार्ने भएको छ । कम्पनीले शिक्षालाई उद्योगसँग जोड्ने उद्देश्यका साथ ‘हाम्रो बजार स्टुडेन्ट पार्टनरशिप प्रोग्राम’ अगाडि सारेको हो । कम्पनीले आफ्नो नियमित व...