close

  काठमाडौं । सोमवार बिहानदेखि फेसबुकमा नुवाकोट रातमाटेकी एक स्थानीयबारे गरिएको पोस्ट निकै भाइरल बनिरहेको छ । उक्त पोस्टमा ३२ वर्षीय पुतली माया थापा मगरले भीपीएनबाट टिकटक चलाउँदा दुई लाख ५२ हजार रुपैयाँ गुमाएको उल्लेख छ ।  त्यस्तै गुमेको पैस...