काठमाडौँ । केही दिनदेखि सामाजिक सञ्जाल फेसबुकमा प्रहरीले रातिको समयमा महिलालाई कुटेको देखिने एउटा भिडिओले चर्चा पाइरहेको छ । काठमाडौं ठमेलको एउटा नाइट क्लबमा प्रहरी सिभिल ड्रेस छिरेको र अश्लीलताले सीमा नाघेको फेला परेपछि कारबाही गरेको भन्ने दाबी गरिएको छ । टेक...
