close

काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता भन्ने आशिका तामाङले बिहीबार फेसबुकमा पोस्ट राख्दै आफूले अदालतबाट सफाइ पाएको दाबी गरिन् । त्यसैलाई आधार मान्दै केही फेसबुक पेजले तामाङले सफाइ पाएको भन्दै पोस्ट राखेका छन् । तर, टेकपाना फ्याक्ट चेकका क्रममा तामाङको दाबी भ्रामक रहेको ...