close

काठमाडौँ । अभिनेत्री सुरक्षा पन्त एउटा टेलिभिजन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारबारे दिएको अभिव्यक्तिका कारण विवादमा तानिइन् । सामाजिक सञ्जालमा उनको आलोचना हुन थालेपछि गत १२ वैशाखमा अभिनेत्री ऋचा शर्माले पन्तको समर्थनमा फेसबुक पोस्ट गरिन् । त्यही पोस्टलाई ...