काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल मार्फत ड्युटीमा खटिएका प्रहरीको फोटो तथा भिडिओ परिमार्जन गरी सामाजिक सञ्जालमा दुष्प्रचार गरेको आरोपमा सिन्धुलीमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका-१ बस्ने २१ वर्षीय हर्कबहादुर स्याङ्तान र...
