close

काठमाडौँ । मलेसियाले अर्बपति उद्यमी एलन मस्कको कम्पनी एक्स एआईले निर्माण गरेको एआई टुल ग्रोकमाथि प्रतिबन्ध लगाएको छ । ग्रोक प्रयोग गरेर यौनजन्य अश्लील सामग्री र डीपफेक तस्बिर बनाउन थालिएपछि मलेसियाले आइतबार प्रतिबन्धको घोषणा गरेको हो ।  यसअघि दक्षिणपुर्वी एसियाकै...