close

काठमाडौँ । नेपाली सञ्चारमाध्यमका न्युजरुममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तीव्र रूपमा भइरहे पनि संस्थागत नीति र मानवीय निगरानीको अभावमा पत्रकारिताको विश्वसनीयतामाथि नैतिक संकट उत्पन्न भएको एक अध्ययनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रत्न राज्यलक्ष्मी क्...