close

काठमाडौं । टिकटकको माउ कम्पनी बाइटडान्सले ओपनएआईको सोरालाई टक्कर दिन नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल सार्वजनिक गरेको छ । कम्पनीले शब्दकै भरमा गुणस्तरीय भिडिओ तथा तस्बिर बनाइदिने 'गोकु एआई' टुल ल्याएको हो । यसको आगमनसँगै एआई क्षेत्रमा नयाँ बहस सु...