close

काठमाडाैं । आजकल मानिसहरू आफ्नो काम सजिलो बनाउन च्याटजीपीटी, जेमिनाई, कोपाइलट जस्ता अन्य एआई च्याटबटमा भर पर्दैछन् । यी टुलले जानकारी खोज्न, समस्या समाधान गर्न तथा विभिन्न सुझाव लिन सजिलो बनाएका छन् । तर, यस्ता च्याटबटसँग कुरा गर्दा केही सावधानी अपनाउन जरुरी छ ।...