काठमाडौं । टेस्लाले अमेरिकामा बिक्री भइसकेका आफ्ना तीन लाख ७६ हजार विद्युतीय गाडी फिर्ता बोलाएको छ । पावर स्टेरिङ असिस्ट फिचरमा समस्या देखिएपछि कम्पनीले शुक्रबार गाडी फिर्ता बोलाएको हो । समाचार एजेन्सी रोयटर्सका अनुसार उक्त फिचरमा समस्या आउँदा गाडी चलाउन गाह्...
