close

काठमाडौं । टेस्लाको प्रतिस्पर्धी चिनियाँ कम्पनी बीवाईडीले गत वर्ष दुई लाख ३३ हजार डलर (करिब तीन करोड २० लाख रुपैयाँ) पर्ने पहिलो सुपरकार सार्वजनिक गरेको थियो । याङवाङ यू नाइन नाम दिइएको यस मोडेलले त्यतिबेला विश्व बजारमा राम्रै चर्चा पायो ।  अहिले कम्पनीले य...