काठमाडौं । अनलाइनमार्फत विभिन्न प्रलोभनमा पारेर पैसा ठगी गर्ने रुकुमका २३ वर्षीय विकास गुरुङ पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले गत शुक्रबार ठगी गरेको रकमसहित काठमाडौं, गैरीधारबाट गुरूङलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार अभियुक्त गुरूङले ह्वाट्सएप प्रय...